Misc Soundtrack – Gangster Blues - Ajambary Laula Pirati (Guitar)
Capo 5
Key
-
Auto-scroll
Speed:
1.0x
Chords
G Em7 G मनको हुन्न केहि भर हईन र G Em7 G मायामा हुन्न केहि डर हईन र G Em7 G यो मनलाई त्यो मनको खवर छैन र G Em7 C मायामा वग्दै जाने रहर छैन ररररररर G Em7 रातले जुनलाई चाहे जस्तो G Cadd9 दिनले घामलाई पाए जस्तो Em7 Dsus G (अजम्बरि लाउला पिरती ) x 2 G लुकामारी खेल्छ किन, घाम र जुन G Cadd9 अनि पो हुन्छ रात र दिन G आफ्नै आकाश आफ्नै धर्ति G Cadd9 G अनि हाम्रो आफ्नै होला साँझ विहान G Em7 खै के ले, खै के ले खान्छ G Em7 नि खै के ले खान्छ G Cadd9 नि कुटु कुटु मन मेरो किन G Em7 कहिले तितो कहिले मिठो G Cadd9 G यस्तो कथा रैछ माया मुटुको सुन G Em7 G घाम पानिले मायालाई छुन्छ र G Em7 G हो मायाको रंग मधुरो हुन्छ र G Em7 G Yo मनलाई त्यो मनको खबर छैन र G Em7 C मायामा वग्दै जाने रहर छैन रररररर G Em7 किनाराले नदिलाई डोहोर्याए जस्तो G Cadd9 नदिले सागर पाए जस्तो Em7 Dsus G (अजम्बरि लाउला पिरती ) x 2