Misc Soundtrack – Gangster Blues - Ajambari Laula Pirati (Guitar)
Key
-
Auto-scroll
Speed:
1.0x
Chords
[Verse 1]
C मनको हुन्न केहि भर हईन र C मायामा हुन्न केहि डर हईन र C यो मनलाई त्यो मनको खबर छैन र C F G मायामा बग्दै जाने रहर छैन र Am F Dm Em रातले जुनलाई चाहे जस्तो .. C Am F G दिनले घामलाई पाए जस्तो .. F अजम्बरि लाउला पिरती ओ हो F G C अजम्बरि लाउला पिरती
Music:
[Verse 2]
C Dm G लुकामारी खेल्छ किन, घाम र जुन G F Dm अनि पो हुन्छ रात र दिन F Dm आफ्नै आकाश आफ्नै धर्ति Dm F G G अनि हाम्रो आफ्नै होला साँझ बिहान C G खै के ले, खै के ले खान्छ G नि खै के ले खान्छ G F Dm नि कुटु कुटु मन मेरो किन F Dm कहिले तितो कहिले मिठो F G C यस्तो कथा रैछ माया मुटुको, सुन
[Verse 3]
C घाम पानिले मायालाई छुन्छ र C हो मायाको रंग मधुरो हुन्छ र C यो मनलाई त्यो मनको खबर छैन र C F G मायामा बग्दै जाने रहर छैन र Am F Dm Em किनाराले नदिलाई डोहोर्याए जस्तो .. C Am F G नदिले सागर पाए जस्तो F अजम्बरि लाउला पिरती ओ हो F G C अजम्बरि लाउला पिरती