Misc Praise Songs – I Give My Life For Thee (Guitar)
Key
-
Auto-scroll
Speed:
1.0x
Chords
B538 I Give My Life For Thee
[Verse 1]
C F C G C १। बहुमूल्य रगत बहाए तिम्रो लागि मरे, C F C G C तिमीलाई मुक्त गराउन र जीबन दिनलाई, G C G C मेरो प्राण तिम्रैलागि दिए मलाई के दिएका छौ?(२)
[Verse 2]
C F C G C २। महिमीत सिंहासनलाई छोडें, परदेशी हुनलाई C F C G C चम्किलो स्वर्ग त्यागें,संसारको रात सहनलाई, G C G C तिम्रैलागि मैले सब त्यागें, के त्यागेका छौ तिमीले?(२)
[Verse 4]
C F C G C C F ३। वर्णनगर्न असम्भब कष्ट मैले भोगें तिम्रै आत्मा वचाउन तितो संकष्ट भोगें, C G C G C G C तिम्रै लागि यि सबै भोगें, के भोगेंका छौ तिमीले?(२)
[Verse 4]
C F C G C C F ४। दिँदछु पूर्ण मुक्ति सिँत्तैँमा तिमीलाई, दिँदछु मेरो शानति र C G C G C G C विश्राम प्रशस्त बहुमूल्य दान मैले दिनएको छु,मलाई के दिएका छौं?(२)